फिलुङ्गे
Romanized: philungge, filungge, filunge, philunge
हरिया पातमा अरू रङका थोप्लाथोप्ली हुने एक प्रकारको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फिलुङ्गो+ए]
१.
हरिया पातमा अरू रङका थोप्लाथोप्ली हुने एक प्रकारको झार।
२.
कमला र खोक्रा डाँठ हुने, पहेंलो फूल फुल्ने र सयपत्री फूलका जस्ता बीज हुने तथा त्यसको तेल पेलिने, कुटेर वा धुलो पारेर अचारसमेत खान हुने बाली।