फिलुङ्ङे

Romanized: philungnge, filungnge, philungne, philunnge

जिराका जस्ता काला दाना हुने, तेल खान प्रयोग हुने, धुलो बनाएर अचार खाइने एक कालको वनस्पति; झुसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जिराका जस्ता काला दाना हुने, तेल खान प्रयोग हुने, धुलो बनाएर अचार खाइने एक कालको वनस्पति; झुसे।

सम्बन्धित शब्दहरू