अजोग्गे
Romanized: ajogge
वि. [सं. अयोग्य] अयोग्य; योग्य नभएको। विप. जोग्गे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं. अयोग्य] अयोग्य; योग्य नभएको। विप. जोग्गे।