अजोरी
Romanized: ajoree, ajorii, ajori
जोडा नभएको; बेजोड। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जोडा नभएको; बेजोड।
२.
अद्वितीय।
३.
प्रतिद्वन्दी नभएको। (उदा.- तिमी त अजोरी मान्छे रहेछौ, कसैले पनि तिम्रो मुकाबला गर्ने सकेन।)।
उदाहरण वाक्य
- तिमी त अजोरी मान्छे रहेछौ, कसैले पनि तिम्रो मुकाबला गर्ने सकेन।