तिलचामले

Romanized: tilachaamale, tilachamale, tilacaamale, tilacamale

आधा फुलेको र आधा नफुली छ्यासमिस भएको (केश वा रौं)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आधा फुलेको र आधा नफुली छ्यासमिस भएको (केश वा रौं)।
२.
काला तिल र सेता चामल मिसाउँदा स्पष्ट देखिए झै छुट्टिने (वर्ण, रङ आदि)।

सम्बन्धित शब्दहरू