सातु
Romanized: saatu, shaatu, shatu, satu
भुटेको मकै, चना, जौ, गहुँ आदिको पिठो; सत्तु; सतुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत सत्तु? संस्कृत सत्तुककम्]
1
भुटेको मकै, चना, जौ, गहुँ आदिको पिठो; सत्तु; सतुवा।