अधातु

Romanized: adhaatu, adhatu

धातुबाहेक अरू वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धातुबाहेक अरू वस्तु।
२.
नराम्रो धातुः कुधातु।
३.
(विशेषण) नराम्रो धातुबाट तयार भएको।
४.
(नाम) क्रियापदबाहेकका व्याकरणात्मक कोटि।

सम्बन्धित शब्दहरू