अधाहा
Romanized: adhaahaa, adhaaha, adhahaa, adhaah
सूर्यकपाली; दिनमा घाम छउन्जेल दाहिनेपट्टिको आधा कपाल दुख्ने रोग; अधकपाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सूर्यकपाली; दिनमा घाम छउन्जेल दाहिनेपट्टिको आधा कपाल दुख्ने रोग; अधकपाली।