अडाहा
Romanized: adaahaa, adaaha, adahaa, adaah
कुरा उचित वा अनुचित जेजस्तो भए पनि अडान लिइरहने; आफ्नो कुरा नछाड्ने; अड्डी लिने; जिद्दीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अड्+आहा]
१.
कुरा उचित वा अनुचित जेजस्तो भए पनि अडान लिइरहने; आफ्नो कुरा नछाड्ने; अड्डी लिने; जिद्दीवाल।
२.
हिँड्दाहिँड्दै वा काम गर्दागर्दै टक्क रोकिने बानी भएको; अडैया; अडियल।