औडाहा
Romanized: audaahaa, audaaha, audahaa, audaah
कुनै चिन्ता, व्यथा आदिबाट मनमा हुने जलन; मानसिक व्यथा; छटपटी; उकुसमुकुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अवदाह]
१.
कुनै चिन्ता, व्यथा आदिबाट मनमा हुने जलन; मानसिक व्यथा; छटपटी; उकुसमुकुस।
२.
घाम, गर्मी आदिको आधिक्यले गर्दा हुने खरोपन; अतिशय गर्मीको स्थिति।