गँडाहा
Romanized: gamdaahaa, gamdaaha, gamdahaa, gandaahaa
गाँड भएको वा गाँड उम्रेको; गँडोहो; गँड्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [गाँड आहा]
1
गाँड भएको वा गाँड उम्रेको; गँडोहो; गँड्याहा।