गँडास
Romanized: gamdaasa, gamdaas, gandaasa, gamdas
काठको आधारमा अड्याइएको, सुपारी काट्ने सरौतोजस्तो बिंड भएको, पराल, घाँस आदि काटेर भुसा बनाउने हतियार; तराईतिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काठको आधारमा अड्याइएको, सुपारी काट्ने सरौतोजस्तो बिंड भएको, पराल, घाँस आदि काटेर भुसा बनाउने हतियार; तराईतिर घाँसबाट भुसा तयार पार्ने सरौताका आकारको हतियार।