गँड्याल

Romanized: gamdyaala, gamdyaal, gandyaala, gamdyal

चिप्ले किरो; सङ्खे किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चिप्ले किरो; सङ्खे किरो।
२.
जरामा फर्सीका जस्ता साना फल हुने र औषधीका रूपमा प्रयोग हुने एक लहरो; त्यसको कन्द।

सम्बन्धित शब्दहरू