पड्याल
Romanized: padyaala, padyaal, padyal, padyala
खेतबारी जोत्ने बेलामा एकअर्कालाई सघाउन दुई परिवारले एक एक गोरु मिलाई गरिएको समझदारी; हलपाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खेतबारी जोत्ने बेलामा एकअर्कालाई सघाउन दुई परिवारले एक एक गोरु मिलाई गरिएको समझदारी; हलपाटो।