पौड्याल
Romanized: paudyaala, paudyaal, paudyal, paudyala
पौड्याल (paudyaala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पौड्याल(१)
(नाम)
1.
हे. पौडेल।
पौड्याल(२)
(नाम)
1.
नेपालका पहाडी मूलका ब्राह्मण वा छेत्री आदि खस जातिको एक थर।