भँडास
Romanized: bhamdaasa, bhamdaas, bhandaasa, bhamdas
भाँडामा रहेको विकृत वस्तु; भाँडाको उगाल; हुँडलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भाँडो+आस]
१.
भाँडामा रहेको विकृत वस्तु; भाँडाको उगाल; हुँडलो।
२.
मनको तितोपन; तिक्तता; विकार; गुनासो।