भँडालो
Romanized: bhamdaalo, bhandaalo, bhandalo, bhamdalo
भ्रूण रहने स्थान; पाठेघर; गर्भाशय; बच्चादानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भ्रूणनाल]
1
भ्रूण रहने स्थान; पाठेघर; गर्भाशय; बच्चादानी।