भँडारखाल

Romanized: bhamdaarakhaala, bhamdaarakhaal, bhamdaarakhala, bhamdarakhaala

राजामहाराजाहरूले भोजभतेर गर्ने विशेष ठाउँ वा उपवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
राजामहाराजाहरूले भोजभतेर गर्ने विशेष ठाउँ वा उपवन।
२.
हनुमानढोका दरबारभित्रका आँगनमा रहेको प्रसिद्ध ठाउँ।

सम्बन्धित शब्दहरू