रातु
Romanized: raatu, ratu
रातो रङको; राती (गाई)। (उदा.- कैलो गाई त घर आयो, रातु गाईको ठेगानै छैन।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [रातो+उ]
1
रातो रङको; राती (गाई)। (उदा.- कैलो गाई त घर आयो, रातु गाईको ठेगानै छैन।)
उदाहरण वाक्य
- कैलो गाई त घर आयो, रातु गाईको ठेगानै छैन।