सात
Romanized: saata, saat, sat, shaata
छ र एकको योगबाट बन्ने सङ्ख्या; ६-पछिको सङ्ख्या; ७-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सप्त]
१.
छ र एकको योगबाट बन्ने सङ्ख्या; ६-पछिको सङ्ख्या; ७-को अङ्क।
२.
(विशेषण)
६ र १ का योगले बन्ने सङ्ख्याको ।