साघात
Romanized: saaghaata, saaghaat, saaghata, saghaata
आघातसहित; आघात पर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आघातसहित; आघात पर्ने गरी।
२.
घाइते; क्षतविक्षत।