नखाघात

Romanized: nakhaaghaata, nakhaaghaat, nakhaaghata, nakhaghaata

नङले कोपर्दा वा गाड्दा पर्न गएको घाउ; नखक्षत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नङले कोपर्दा वा गाड्दा पर्न गएको घाउ; नखक्षत।

सम्बन्धित शब्दहरू