बर्सात
Romanized: barsaata, barsaat, barsat, barshaata
पानी धेरै पर्ने समय; वर्षाकाल; असार र साउन महिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वर्षातति]
१.
पानी धेरै पर्ने समय; वर्षाकाल; असार र साउन महिना।
२.
वृष्टि; वर्षा।