बर्सादी
Romanized: barsaadi, barsaadee, barshaadi, barsadee
पानीबाट जोगिन कोट जस्तै लगाइने, भित्र पानी नछिर्ने, लामो र खुकुलो वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानीबाट जोगिन कोट जस्तै लगाइने, भित्र पानी नछिर्ने, लामो र खुकुलो वस्त्र।
२.
(विशेषण)
वर्षा ऋतुमा हुने वा भएको; बर्सातको।