बर्सनु
Romanized: barshanu, barsanu
वृष्टि हुनु, पानी पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत वर्षानु]
१.
वृष्टि हुनु, पानी पर्नु।
२.
दानाहरू खस्नु; झर्नु; बर्कनु।
३.
पर्रा छुट्नु।