सामक
Romanized: saamaka, saamak, samak, shaamaka
मूलऋण; मूलधन; पुँजी; सावाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मूलऋण; मूलधन; पुँजी; सावाँ।
२.
सामवेदको विद्वान्; सामवेदको पाठक।