सामग
Romanized: saamaga, saamag, samag, shaamaga
सामवेदको गायक; छन्द वा वैदिक कण्डिकाहरू स्पष्टसँग गाउने विद्वान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सामवेदको गायक; छन्द वा वैदिक कण्डिकाहरू स्पष्टसँग गाउने विद्वान्।