मग

Romanized: mag, maga

पानी, अन्न आदि हालेर चलाउने वा उघाउने हलुका भाँडो; ट्वाक; पानी खाने वा चलाउने जलपात्रविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
पानी, अन्न आदि हालेर चलाउने वा उघाउने हलुका भाँडो; ट्वाक; पानी खाने वा चलाउने जलपात्रविशेष।

सम्बन्धित शब्दहरू