मगमग

Romanized: magamag, magamaga

मिठो सुवास फैलिने गरी; बास्ना आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. मग्+अ (द्वि.)]

1
मिठो सुवास फैलिने गरी; बास्ना आउने किसिमले।

सम्बन्धित शब्दहरू