जगमग
Romanized: jagamag, jagamaga
प्रशस्त उज्यालो, झलमलाहट; झलमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. जग (द्वि.)]
१.
प्रशस्त उज्यालो, झलमलाहट; झलमल।
२.
(क्रियाविशेषण)
उज्यालो हुने वा झलक्क चम्कने गरी।
३.
विभिन्न रङ्गरोगनका आभूषण वा धातु आदि जगमगाउने भएर।