जगजग
Romanized: jagajag, jagajaga
त्रस्त भएर; आपत्तिको आशङ्काका साथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. जग (द्वि.)]
१.
त्रस्त भएर; आपत्तिको आशङ्काका साथ।
२.
(नाम)
त्रास; डर; धुकचुक।
३.
(विशेषण)
डराएको; त्रस्त भएको।