जगजगे
Romanized: jagajage
मनले आँटेर कुनै काम पनि गर्न नसक्ने; जस्तोसुकै कामकुरामा पनि शङ्का लिने; मनमा दुविधा भएको; दोधारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मनले आँटेर कुनै काम पनि गर्न नसक्ने; जस्तोसुकै कामकुरामा पनि शङ्का लिने; मनमा दुविधा भएको; दोधारे।