जगजगी

Romanized: jagajagee, jagajagii, jagajagi

भय र आतङ्कको स्थिति; चोर, डाका, रोगव्याध आदिले त्रस्त पारेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भय र आतङ्कको स्थिति; चोर, डाका, रोगव्याध आदिले त्रस्त पारेको अवस्था।
२.
राम्रो उन्नति; चकचकी; जल्दोबल्दो अवस्था।

सम्बन्धित शब्दहरू