डगमग
Romanized: dagamag, dagamaga
पानीको छालले डुङ्गा, भुइँचालोले जमिन र बुढ्याइँ, बिमारी तथा कमजोरीले मानिस आदि हल्लने गरी; ढलपल; डगडग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल डग् + अ (द्वि.)]
1
पानीको छालले डुङ्गा, भुइँचालोले जमिन र बुढ्याइँ, बिमारी तथा कमजोरीले मानिस आदि हल्लने गरी; ढलपल; डगडग।