डगमगाउनु
Romanized: dagamagaaunu, dagamagaunu
डगमग गर्नु; हल्लनु वा काँप्नु; डगडगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
डगमग गर्नु; हल्लनु वा काँप्नु; डगडगाउनु।
२.
आफ्नो ठाउँ वा स्थितिबाट खुस्कन खोज्नु; ढलमलाउनु।