मगमगिनु

Romanized: magamaginu

मगमग बास्ना चल्नु; बास्ना आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मगमग+आउ+नु]

1
मगमग बास्ना चल्नु; बास्ना आउनु।

सम्बन्धित शब्दहरू