गमगम

Romanized: gamagam, gamagama

लगातार धेरै झिक्दा, लिँदा वा खाँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व गम]

1
लगातार धेरै झिक्दा, लिँदा वा खाँदाको किसिमले।

सम्बन्धित शब्दहरू