गमागम
Romanized: gamaagama, gamaagam, gamagam, gamagama
गमागम (gamaagama) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
गमागम(१)
(विशेषण [द्वित्व गम्म])
१..
गमागमी।
२..
सबैतिर भरिएको; टनाटन; टम्म।
गमागम(२)
(क्रियाविशेषण)
1.
छिटछिटो; लगातार; फटाफट।