समागम
Romanized: samaagama, samaagam, samagam, shamaagama
नजिक वा अगाडि आउने वा पर्ने काम; भेट; मुलाकात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नजिक वा अगाडि आउने वा पर्ने काम; भेट; मुलाकात।
२.
एकै ठाउँमा धेरै मानिसको भेला; जमघट; सङ्गम।
३.
स्त्रीप्रसङ्; सम्भोग।