गमागमी
Romanized: gamaagami, gamaagamee, gamagamee, gamagamii
झन् छिटो खाने गरी वा भर्ने गरी; गमागम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
झन् छिटो खाने गरी वा भर्ने गरी; गमागम।
२.
भरिभराउ वा टनाटन हुने स्थिति; लात्तीकुत्ती; पर्याप्त।