गम्मागम्म
Romanized: gammaagamma, gammaagamm, gammagamm, gammagamma
टनाटन; भरिभराउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [गमागम]
१.
टनाटन; भरिभराउ।
२.
गम्म।
३.
बढिबढाउ।