गम्म
Romanized: gamm, gamma
गमक्क पर्ने चालले; गम्किने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गम्+म]
१.
गमक्क पर्ने चालले; गम्किने किसिमले।
२.
कुनै वस्तु पूरा भरिने किसिमले; डम्म; टम्म।
३.
न्यानो हुने किसिमले।
४.
निश्चिन्त वा मग्न भई बस्ने किसिमले।
५.
चारैतिर बास्ना मगमगाउने किसिमले।