अत्यहम्

Romanized: atyaham

अति व्यक्तिवादी सोच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अति+अहम्]

१.
अति व्यक्तिवादी सोच।
२.
आफूलाई उच्च ठान्ने सोच (सुपर इगो); अति अहम्।

सम्बन्धित शब्दहरू