सम्मगम्म

Romanized: sammagamm, shammagamma, shammagamm, sammagamma

सबै कुरालाई एकैठाउँमा लिएर; सबैलाई एउटै तलमा वा एउटै स्तरमा सोहोरसाहार पारेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
सबै कुरालाई एकैठाउँमा लिएर; सबैलाई एउटै तलमा वा एउटै स्तरमा सोहोरसाहार पारेर।

सम्बन्धित शब्दहरू