साग
Romanized: saaga, saag, sag, shaaga
तरकारी पकाएर खाइने हरियो डाँठपातसहितको नरम सानो बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शाक]
1
तरकारी पकाएर खाइने हरियो डाँठपातसहितको नरम सानो बोट।