दईसाग

Romanized: daisaaga, daisaag, daisag, daeesaaga

जन्ती दुलहीको घर पुग्नुअघि दुलाहा पक्षका मानिसले सगुनको रूपमा दुलहीको घरमा लग्ने दही र पालुङ्गोको साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जन्ती दुलहीको घर पुग्नुअघि दुलाहा पक्षका मानिसले सगुनको रूपमा दुलहीको घरमा लग्ने दही र पालुङ्गोको साग।

सम्बन्धित शब्दहरू