बर्खेसाग
Romanized: barkhesaaga, barkhesaag, barkhesag, barkheshaaga
बर्खामा पाइने साग, तरकारी; हिउँदमा रोप्नुपर्ने तर बर्खामा उब्जाइएको बेमौसमी साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बर्खे+साग]
1
बर्खामा पाइने साग, तरकारी; हिउँदमा रोप्नुपर्ने तर बर्खामा उब्जाइएको बेमौसमी साग।