बर्खेनदी

Romanized: barkhenadee, barkhenadii, barkhenadi

बर्खामा वा पानी पर्ने वेला मात्र पानी बग्ने खोलो; खहरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बर्खामा वा पानी पर्ने वेला मात्र पानी बग्ने खोलो; खहरे।

सम्बन्धित शब्दहरू