बर्खेनहर

Romanized: barkhenahar, barkhenahara

बर्खा याममा चालु हुने गरी खेतीकमाइका लागि पानी पटाउन बनाइएको नहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बर्खा याममा चालु हुने गरी खेतीकमाइका लागि पानी पटाउन बनाइएको नहर।

सम्बन्धित शब्दहरू