बर्खेगोठ

Romanized: barkhegoth, barkhegotha

बर्खायामका निम्ति वस्तुभाउ आदि राख्न बनाइएको गोठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बर्खायामका निम्ति वस्तुभाउ आदि राख्न बनाइएको गोठ।

सम्बन्धित शब्दहरू